इटहरी : चर्चित गायीका मेलिना राईको स्वर रहेको नयाँ गीत सार्वजनिक भएको छ । पछिल्लो समय सर्वाधिक रुचाइएकी गायीका राईको स्वर रहेको ‘तिमी मेरै मन भत्री’ गीत सार्वजनिक भएको हो ।
गीतमा स्वर मेलिना राईको छ भने यसको शब्द रचना सुशान्त लम्सालले गर्नुभएको छ । गीतमा राम सिटौलाको संगीत र प्रदिप श्रेष्ठले ‘एरेन्ज’ गर्नुभएको छ । गीत Twelve Notes नामक युटुव च्यानलबाट सार्वजनिक गरिएको छ ।
Song Link = https://youtu.be/ipup2CaJ4lU