सङ्खुवासभा । सङ्खुवासभा प्रदेश निर्वाचन क्षेत्र-२ मा एमालेका विदुरकुमार लिङ्थेप विजयी भएका छन् । लिङ्थेपले २४० मत अन्तरले विजयी भएका हुन्
लिङ्थेपले १५ हजार ४ सय ८२ मत ल्याउदा नेकपा(एस) की सरिता थापाले १५ हजार २ सय ४२ मत प्राप्त गरेकी थिईन् । विजयी लिङ्थेप मादि नगरपालिकाका निवर्तमान मेयर हुन् । गठबन्धनकाे साथ पाएकी थापा यस अघि समानुपातिक बाट प्रदेशसभा सदस्य भई सामाजिक विकास समिति सभापती भएकी थिईन् ।