काठमाडौं : आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत एकदिवसीय सिरिजमा युएईसँग टस हारेर बलिङमा रहेको नेपालका लागि सोमपाल कामीले दोस्रो विकेट लिएका छन्।
उनले युएईका विरतया अरविन्दोको विकेट लिएका हुन्। ताजा अवस्थामा युएई ५.१ ओभर खेल्दै २७ रनमा रहेको छ। लिग टू मा नेपाललगायत कुल ७ टिम सहभागि रहेका छन्।